बिहीबार १५, चैत्र २०८० Thu,28 Mar 2024

सर्वाधिकार सुरक्षित

इटहरीमा अभिनयको कार्यशाला शुरु



09:57 मंगलवार १० , चैत्र २०७७

२०७७ चैत १० गते, इटहरी ।
ईटहरीमा आइतबारबाट मास्टर एक्टिङ् कार्यशाला शुरु भएको छ । न्यारेटर ग्रुप पोखराले यो कार्यशाला सञ्चालन गरेको हो । अभिनयमा रुचि हुनेहरुका लागि सहयोग पुर्याउने उदेश्यले कार्यशाला सञ्चालन गरिएको प्रशिक्षक रेवन राईले जानकारी दिनुभयो । न्यारेटर ग्रुप २०७५ सालमा पोखरामा स्थापना भएको संस्था हो ।
पोखरामा एक ब्याच सकेर इटहरीमा शुरु गरिएको जनाइएको छ । एक महिनासम्म सञ्चालन हुने कार्यशालामा पर्फमेनस आर्ट, सर्ट मुभी र नाटक पनि हुनेछ । 

Featured News

Advertisement