बिहीबार ३०, बैशाख २०७८ Thu,13 May 2021

सर्वाधिकार सुरक्षित

काठमाडाैंसहित १४ जिल्ला काेराेना अति प्रभावित वर्गीकरण, विद्यालय लगायत भीडभाड हुने स्थानमा नजान आग्रह



20:32 बिहीबार २ , बैशाख २०७८

२०७८ बैशाख २ गते, इटहरी ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई दोस्रो चरणको कोरोना महामारीबाट अति प्रभावित क्षेत्रको रुपमा वर्गिकरण गरेको छ । काठमाडौं, ललितपर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बाग्लुङका जिल्लामा भीडभाड नगर्न एवम् दोस्रो चरणको कोरोना सङ्क्रमणबाट संवेदनशील बन्न सरकारले आग्रह गरेको हो । मन्त्रालयले ती जिल्लाहरूमा मानिसहरू धेरे जम्मा हुने स्थान विद्यालय, रात्री क्लब, रेस्टुरेन्ट, जात्रा मेला पर्वमा नजान आग्रह गरेकाे छ । 

Featured News

Advertisement