राजनीति
-
२०७७ पुस ५ गते, काठमाण्डौँ । प्रधानमन्त्रीको निर्णयबारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारीहरुको आपतकालिन बैंठक वोलाएको छ । अहिले १ बजे कांग्रेस सभापति देउवा निवासमा बैंठक वस्ने जनाइएको छ ।
२०७७ पुस ५ गते, काठमाण्डौँ । प्रधानमन्त्रीले संसद विघटनको सिफारिस लिएर राष्ट्रपति समक्ष पुगेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड सहितका शिर्ष नेताहरु अब पार्टीले लिनसक्ने कदमको बिषयमा आपतकालिन छलफलमा जुटेका छन ।...
२०७७ पुस ५ गते, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस बोकेर शितल निवास पुग्नुभएको छ । राष्ट्रपतिले सदर गरेपछि मात्र संसद विघटनको टुङ्गो लाग्ने छ । अहिले सबैको चासो शितल निवासमा रहेको छ ।...
२०७७ पुस ५ गते, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि सिफारिस गर्नुभएको छ । नेकपामा भइरहेको चरम विवादका बीचमा प्रधानमन्त्री ओलीले संसद विघटनको राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको छ । संसद वि...