शुक्रबार १८, बैशाख २०८३ Fri,01 May 2026

सर्वाधिकार सुरक्षित

सिराहामा युवती मृत फेला परेको घटना अनुसन्धान गर्न आईजीपीलाई गृहमन्त्रीको निर्देशन



12:43 बुधबार ३ , बैशाख २०८२

सिरहा । सिराहामा यौन दुर्व्यवहारपछि युवती मृत फेला परेको घटनाबारे गृहमन्त्री रमेश लेखकले चासो देखाएका छन् । उनले घटना अनुसन्धान गर्न प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका छन् ।

यौन दुर्व्यवहारमा परेकी सिराहाको नरहा गाउँपालिकास्थित बर्छवा टोलकी २५ वर्षीया आनन्दीदेवी सदाय मंगलबार माइती घरमा मृत भेटिएकी हुन् । उनी सिराहाकै नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतीघरमा झुण्डिएको अवस्थामा मृत भेटिएको सिराहा प्रहरीले जनाएको छ ।

Featured News

Advertisement