एमालेमा वादल समूहका २३ जना केन्द्रीय सदस्यमा मनोनित
19:50
शुक्रबार
२८ ,
फाल्गुन
२०७७
NepalBit
1234
२०७७ फागुन २८ गते, काठमाण्डौं ।
नेकपा एमालेको आज वसेको बैंठकमा अध्यक्ष केपी शर्मा ओलीले राम वहादुर थापा वादल समूहका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनय गर्नुभएको छ । प्रचण्डलाई छाडेर आएको वादल समूहलाई गाउ स्तरसम्म २० प्रतिशत कोटा दिने सहमति भएको थियो ।
वादल समूहबाट एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका सदस्यहरु :
१.रामबहादुर थापा
२.टोपबहादुर रायमाझी
३.लेखराज भट्ट
४. मणिचन्द्र थापा
५. प्रभु साह
६. टंक आङबुहाङ
७.पासाङ शेर्पा
८.ज्वाला शाह
९.टेकबहादुर बलमपाखी
१०.कमल चौंलागाईं
११.मनोज थापा
१२.विषमलाल अधिकारी
१३.लीलालबहादुर थापा
१४.दधिराम न्यौपाने
१५.गिरधरि लाल
१६.झपट बोहोरा
१७. दावा लामा
१८.चन्द्रबहादुर खड्का
१९.डम्बर बिष्ट
२०.गौरीशंकर चौधरी
२१.नवीन रोक्का
२२.धर्मराज रेग्मी
२३.दिनेश पन्थी








