बिहीबार १६, असार २०७९ Thu,30 Jun 2022

सर्वाधिकार सुरक्षित

ओखलढुङ्गामा रुखबाट लडेर महिलाको मृत्यु



11:32 सोमबार २३ , जेष्ठ २०७९

ओखलढुङ्गा / ओखलढुङ्गाको मोलुङ गाउँपालिका ६ मंगलबारेमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । पाखाबारीमा बाझको रुखमा चढेर घाँस काट्ने क्रममा ५५ वर्षीया दूधमाया कटवालकाे लडेर घटनास्थलमै मृत्यु भएको १ प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट प्रहरी टोली खटिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

Featured News

Advertisement