बिहीबार १६, असार २०७९ Thu,30 Jun 2022

सर्वाधिकार सुरक्षित

मोटर चलाएर नुहाउने क्रममा बराहक्षेत्रमा करेन्ट लागेर एक महिलाको मृत्यु



11:49 सोमबार २३ , जेष्ठ २०७९

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दीस्थित करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । कलमा पानीको मोटर चलाएर नुहाउने क्रममा  करेन्ट लागेर स्थानीय ३७ वर्षीया सरस्वती श्रेष्ठ गम्भीर घाइते भएकी हुन ।

घाइते उनको उपचारको क्रममा धरानस्थित वीपी प्र तिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Featured News

Advertisement