मोटर चलाएर नुहाउने क्रममा बराहक्षेत्रमा करेन्ट लागेर एक महिलाको मृत्यु
11:49
सोमबार
२३ ,
जेष्ठ
२०७९
NepalBit
61
सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दीस्थित करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । कलमा पानीको मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर स्थानीय ३७ वर्षीया सरस्वती श्रेष्ठ गम्भीर घाइते भएकी हुन ।
घाइते उनको उपचारको क्रममा धरानस्थित वीपी प्र तिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।