सर्वाधिकार सुरक्षित
विद्यार्थीकाल बोधविक्रम अधिकारीले लेखेको नेपाली दन्त्यकथा पढेको थिएँ। कक्षा चारदेखि पढ्न थालेको पुस्तक अहिले लगभग हराएको रहेछ। भाइहरूलाई खोज्न लगाएँ। हिजोमात्र गुरू बरालका सहायताले भेटेँ। यो पुस्तकको अन्तिममा बाँदर्नी मैंयाको कथा छ। आज यसै...